जाजरकोटमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन

विश्व खाद्य कार्यक्रमको सहयोगमा जाजरकोट जिल्लाका २ वटा स्थानिय तहमा डिजिटल शिक्षण कायक्रम लागु भएको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका र कुशे गाउँपालिकामा डिजिटल शिक्षण सिकाई कार्यक्रम लागु भएको छ । नेपालमा शिक्षा प्रणालीका केन्द्रिय निकाय शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षामा प्रविधिको प्रयोगको क्षेत्रमा विगत १२ वर्ष देखि कार्यरत गैरसरकारी सँस्थाले गत बर्ष देखि जाजरकोटका दुई स्थानिय तहमा डिजिटल शिक्षण कार्यक्रम संचालन गरेको हो । डिजिटल सामग्री निर्माण, शिक्षक तयारी, पावर नेटवर्क पूर्वाधार र क्षमता अभिबृद्धि र समन्वयको क्षेत्रका काम गरीरहेको साझा शिक्षा ई पाटी नेपालले सन २०१९ देखि जाजरकोटमा काम गरी … Continue reading जाजरकोटमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन