प्रदेश दुईमा थपिए दर्जनौ कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी संक्रमित रौतहटमा ११२ पुगेका छन् ।

त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा संक्रमणको पुष्टि भएको छ ।