ओली-प्रचण्ड वान टु वान वार्ता सकियो, छलफल सकारात्मक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको वान टु वान वार्ता सकिएको छ ।

पार्टीभित्र उत्पन्‍न संकट समाधानका लागि भएको वान टु वान छलफल सकारात्मक भएको प्रधानमन्‍त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बाह्रखरीलाई जानकारी दिए ।