बिषालु च्याउ खाएर बिरामी भएका मध्य थप एक जनाको मृत्यु

कुशे गाउँपालिकामा बिषालु च्याउ खाएर बिरामी भइ सुर्खेतमा उपचार गराएका मध्य शुक्रबार थप एक जनाको मृत्यु भएको छ ।

थप एक जनाको मृत्यु भएसँगै  एकै परिवारमा ४ सहित ५ पुगेको छ । सुर्खेतमा उपचार गराइ रहेका २१ बर्षिय ललित चलाउने को मृत्यु भए छ ।  बिषालु च्याउ खाएर बिरामी भएका मध्य कल्पना चलाउनेऽ पशुपति चलाउने र टेक बहादुर चलाउनेको उपचार भइरहेकाे कुशे गाउँपालिकाका कर्मचारी सुसिल सिंहले जानकारी दिए ।