जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकाेटमा एक सुत्केरीको मृत्यु । छेडागाड नगरपालिका स्थित काफ्लाकि पशुपति थापा (पुन) काे मृत्यु भएको हो ।

कुशे कुशेगाउँपालिका  ५ बाटुल्यामा आज सुत्केरी भई छोरा जन्माएकी पशुपतिले साल फाल्न नसकि मृत्यु भएकाे  हो  । २७ बर्षकि पशुपतिलाइ उपचारको लागि बाटुल्य मेडिकलमा उपचारको लागि लगिएको स्थानिय एलिना मल्लले बताइन । थप बिवरण आउन बाँकी…..