सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले गरेको मापनमा पहिलेभन्दा अग्लो भएको पाइएको हो ।

सगरमाथाको उचाई अब ८८४८.८६ मिटर भएको छ । नेपाल र चीनले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गरेका हुन् ।