असारी नेपाली बजारमा

नव गायक टकेन्द्र राेकायको दाेस्राे गिती एल्बम असारी बजारमा आएको छ ।  बारेकोट गाउँपालिका–२ लिम्साका टकेन्द्र रोकायको भिडियो सहितको असारी  गीत सार्बजनिक भएको छ । भिडियो सहित रोकायको गीत...

जाजरकोट जिल्लाको  बारेकोट भौगोलिक हिसावले दुर्गम गाँउपालिकाको रुपमा चिनिदै आएको छ । भाैगोलिक हिसावले बिकट भएर पनि प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको छ ।  १२ ओटा कोट (दरा) मिलेर बारेकोट...

जाजरकोटः बारेकोटका सामुदायिक विद्यालय सुधारका लागी बारेकोट गाउँपालिकाले अनुगमन सुचारु गरेको छ । बारेकोटको शिक्षा प्रणालीलाई ब्यबस्थित र आत्म निर्भर बनाउँने गरी आधारभुत तथा माध्यामिक बिद्यालयहरुको अनुगमन गरिएको छ...

बाटोबाटै फर्किए जन्ती

सल्यान — रोल्पाको गंगादेव गाउँपालिकाका १९ वर्षीय युवकले दार्मा गाउँपालिकाकी २० वर्षीया युवतीसँग दुई महिनाअघि बिहे गरे । आफन्त र छिमेकीलाई भोजसमेत खुवाए । दुई महिनापछि छोरी–ज्वाइँ भित्र्याउन भन्दै माइती पक्षले जन्तीसहित...

काठमाडौं । चलचित्रकर्मीहरूले राम्रा चलचित्र ‘हराएको’ बताएका छन् । नेपाली चलचित्र हेर्ने दर्शक ‘हराए’ भन्ने टिप्पणी भइरहेका बेला चलचित्रकर्मीहरूले दर्शक होइन राम्रा चलचित्र हराएको बताएका हुन् ।  “धेरैपछि दर्शक...

सीपले बनायो आत्मनिर्भर

जाजरकोटः नलगाड नगरपालिका–३, कैनाकी ३८ वर्षीया प्रेमकला रानाले ६ वर्षदेखि सिलाइकटाइ व्यवसाय गरिरहेकी छिन् । रानाले कैनाबजारमा सञ्चालन गरेको टेलरिङ सेन्टरको आम्दानी मासिक ३५ हजार रुपैयाँ छ । सोही गाउँकी धर्मी...

नलगाड नगरपालिका–४ लहँ स्थित भानुभक्त माध्यामिक विद्यालयमा अन्तर मावि स्तरीय दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । भानुभक्त माध्यामिक विद्यालयमा आयोजित अन्तर मावि स्तरीय दोस्रो...

छाउपडी हटाउन महायज्ञ

जुम्लाः छाउपडीलगायत कुप्रथा हटाउन महायज्ञ आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा शुक्रबार महायज्ञ लगाएको हो ।महायज्ञमा ग्रामीण क्षेत्रका स्थानीयसमेत सहभागी हुन आएका थिए ।...

सधैँ गरीबीअशिक्षा र रोगले ग्रसित भनेर आरोप लाग्ने जाजरकोटमा पछिल्लो समयमा परिचय बदलिन थालेको छ । जिल्लाको बारेकोट गाउँपालिका ४ काे पाटनमा रहेको साइक्वारीस्थित दर्जन बढि ताल, धार्मिक मठ...

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण अर्गानिक प्रदेश वनाउनका लागी यहाँका जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता ब्यक्त...