जाजरकोट – नेपाल रेडक्रस सोसाइटी उपशाखा बारेकोट गाउँपालिकाको भवन निर्माण गर्नको लागी स्थानीय एक युवाले जग्गा दान गरेका छन । बारेकोट २ का समाज रुपान्तरणमा निरन्तर कठिएका समाजसेवी किरण...

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले गरेको मापनमा पहिलेभन्दा अग्लो भएको पाइएको हो । सगरमाथाको उचाई अब ८८४८.८६ मिटर भएको...

म्याग्दी । मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ...

आजको पञ्चांग आज मिति २०७७ मंसिर २३ गते मंगलबार, इस्वीसंवत डिसेम्वर ८ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् ।...

तयार भयो परराष्ट्र नीति

घोषणा गरेको करिब तीन वर्षपछि सरकारले परराष्ट्र नीतिको एकीकृत दस्ताबेज तयार गरेको छ । छिमेकी भारत र चीनसँगको सम्बन्धमा जोड दिँदै सीमा समस्या समाधान गर्ने, पुराना असमान सन्धि सच्याउने तथा...

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने भएको छ । प्रधानमन्त्री, सरकारका क्रियाकलाप र सत्तासीन दल नेकपाका कारण संविधान र लोकतान्त्रिक...

सास्ती झेल्दै सीमा सुरक्षा

उच्च पहाडी क्षेत्रमा भौतिक पूर्वाधारबिनै बीओपी राख्दा सुरक्षाकर्मीलाई सकस फिदिम : पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर...

– दुई महिनाअघि स्थानीय प्रशासनले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराएपछि व्यवसायीहरूसँगै संगठित भएका नुवाकोटका जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई सरुवा गर्नेे चेतावनी दिए । विदुर नगरपालिकाका मेयर सञ्जु...

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्म सात हजार ७१ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला,...

जाजरकोट । मिरमिरे बिहानीमा विद्यालय हिँडेका बारेकोटका विद्यार्थीहरु घण्टौ सम्मको लामो यात्रा पश्चात् विद्यालय पुग्ने गरेका छन् । झोलामा रोटी बोकेर बिहानमा विद्यालय हिँडेका बारेकोटका बालबालिकाहरु जब मुसुक्क साँझले...